Logo

भण्डारीको अवसान भएकै दिन एकता गर्दा गर्व लागेको छ : प्रचण्ड



काठमाडौं, जेठ ३ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको अवसान भएकै दिन एमाले–माओवादीबीच एकता हुन लागेकोमा आफूलाई गर्व महशुस भएको बताएका छन् ।

नेकपा एमालेका स्वर्गीय नेता मदन भण्डारीको स्मृति दिवसका अवसरमा आज बल्खुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रम माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा पनि उपस्थित थिए।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्