Logo

सामाजिक सुरक्षामा रहेका कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने



काठमाडौं, १५ जेठ । संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५र७६ को बजेट भाषण सुरु गरेका छन्। सामाजिक सुरक्षामा रहेका कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने व्यवस्था गरिने भएको छ ।

अर्थमन्त्री खतिवडाले रातो ‘ब्रिफकेस’ खोलेर बजेट भाषण सुरु गरेका हुन्। यो आर्थिक वर्षको बजेट १३ खर्ब बढी आउने अनुमान गरिएको छ ।

प्रत्येक वर्ष अर्थमन्त्री कालो ब्रिफकेसबाट खोलेर बजेट संसदमा प्रस्तुत गर्ने परम्परालाई तोड्दै खतिवडा रातो ब्रिफकेस खोलेर बजेट भाषण सुरु गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्