Logo

आर्थिक वर्ष ०७५र७६ को १३ खर्ब १५ अर्बको बजेट ( पूर्णपाठसहित)



काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत वजेट विनियोजन गरिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे

पूर्णपाठ: 

Download Here



प्रतिक्रिया दिनुहोस्