Logo

उपेन्द्र र ईश्वर उपप्रधानमन्त्री, बास्कोटा बने मन्त्री



काठमाडौं, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री थपिएका छन् । संघीय समाजवादी फोरमबाट दुई मन्त्री थप्ने क्रममा दुई उपप्रधानमन्त्री बनेका हुन् ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादव र रक्षामन्त्री ईश्वर पोखरेललाई उपप्रधानमन्त्री बनाइएको छ । यस्तै सञ्चार राज्यमन्त्री रहेका गोकुल बास्कोटा पनि मन्त्री बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्