Logo

राष्ट्रियसभाको बैठक शुरु



काठमाडौँ, २७ जेठ / राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्