Logo

गगन थापाले गरे एकताबारे खुलासा



काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले जिल्ला सभापतिको भेला तथा महासमिति सदस्यको महाधिवेसनसम्म कार्यगत एकता गरेर अघि बढ्ने सहमति भएको खुलासा गरेका छन् ।

काठमाडौंमा सोमबार नेविसंघको ब्यानरमा भएको कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन् । झण्डै साढे दुई बर्ष अघि भएको १३ औं महाधिवेसनमा देउवा, पौडेल र सिटौला समूह छुट्टाछुट्टै समुह बनाएर निर्वाचनमा गएका थिए ।



प्रतिक्रिया दिनुहोस्