Logo

राजपाको महाधिवेशन तय भयो, हेर्नुहोस मिति



काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टी (राजपा) को महाधिवेशन कहिले हुन्छ भन्नेबारे व्यापक अन्यौल देखिएको थियो । यो यस्तै खाले अन्यौलका बावजुद राजपाले अन्ततः आफ्नो राष्ट्रिय महाधिवेशनको मिति तय गरेको ।

महाधिवेशन गर्न नसक्दा निर्वाचन आयोगले समेत राजपालाई यसअघि नै चेतावनी पठाईसकेको थियो । राजपाले आगामी ०७६ बैसाख ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने भएको छ ।  पार्टी मुख्यालय बबरमहलमा ४ गतेदेखि बसेको राजनीतिक समितिले महाधिवेशनको उक्त मिति तोकेको हो।



प्रतिक्रिया दिनुहोस्