Logo

प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्रीबीच भेटवार्ता सुरु



विशेष प्रतिनिधि ऋषिराज धमला  : बेईजीङ, ७ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि खसाङबीच भेटवार्ता सुरु भएको छ ।

चीनको बेइजीङस्थित् ग्रेट हल अफ पिपुल्समा भर्खरै सुरु भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको छ ।



प्रतिक्रिया दिनुहोस्