काठमाडौं, १६ असार । फिफा वल्र्डकपमा समुह चरणको खेल सकिएपछि आजबाट प्री–क्वाटर फाइनलको खेलहरु हुनजादैछन । आजको पहिलो खेलका दुईचोटिको विश्विजेता अर्जेन्टिनासंग फ्रान्सले खेल्दैछ भने दोस्रो खेलमा ब्राजिल र उरुग्वेबिच रोमान्चक खेलहुने आशा गरिएको छ ।
आजको खेलमा जुन टिम जितको दावेदारहुन्छ त्यसले विश्वकपको अर्काे चरणमा भागलिन पाउँने भएको छ । वल्डकपको शुरुवात भन्दापहिला अर्जेन्टिना र फ्रान्स दुवैलाई जितको दावेदार मानिएपनि अहिलेसम्मको टिमको पछिल्लो नतिजाले खासै राम्रो गर्न सकेको छैन ।
नाईजेरियासंगको अन्तिम खेलमा अर्जैन्टिनालार्ई जितकोलागी गोलको आवश्क्ता रहेको बेला मेस्सिले गरेको गोलले टिमको हौसला बढाएको थियो ।
फ्रान्सकोलागी पनि योखेल गर कि मरको स्थानमा रहनेछ । समुह गु्रपमा कुनै ठुला प्रतिद्धन्दी टिम नमिलेपनि अव अर्जैन्टिनाको सामना गर्न कठिन रहने देखिएको छ ।
दोस्रो प्रि–क्वाटर फाइनलको खेलमा पोर्चुगल र उरुग्वेको खेललाई पनि बिशेष खेलको रुपमा हेरिएको छ । संगै तिनवटा खेल खेलिसकेका यि टोलीबिच यो पहिलो वल्र्डकप हो जहाँ एक दुसरा टिम आमने सामने देखीदैछन ।
पोर्चुगलसंग अहिले सम्मपनि विश्वकपको ट्रफि रहेको छैन । यस पटकको खेलमा पोर्चुगलका स्टाइकर रोनाल्डो छन भने उनर्कै भरोसामा विश्कप जित्ने सपना देखिरहेको छ । आजको खेलमा रोनाल्डोमाथि मात्र भर पर्नू पोर्चुगलकोलागी कठिन रहेने छ ।
अर्काे टिम उरुग्वेको कुरा गर्नुपर्दा यो टिमको आँखापनि लुईस सुअरेज र एडिन कजानी माथि रहने छ । यि दुई पछाडि यो टिमको ताकत डिफेन्डमा रहने छ । उरुग्वेले सहमुह चरणको कुनैपनि खेल जितेको छैन ।