Logo

जुम्लाबाट डाक्टर केसी यसरी काठमाडौं आए



जुम्ला, साउन ३ : २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई लिएर नेपाली सेनाको हेलिकप्टर काठमाडौंका लागि उडेको छ।

स्वास्थ्य स्थिति बिग्रदै गएपछि डा. केसीलाई थप उपचारका लागि स्तरीय अस्पतालमा राख्ने भन्दै सरकारले बिहिबार नेपाली सेनाको हेलिकप्टर पठाएको थियो। डाक्टर केसीलाई लिएर उडेको हेलिकप्टर काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल जाने प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्