Logo

डा. बाबुराम भट्टराई आज रुस भ्रमणमा



काठमाडौं, ६ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई आज रुस भ्रमणमा जाँदै छन् । डा. भट्टराई प्राज्ञिक भ्रमणका लागि रुस जान लागेका हुन् ।

भ्रमणका क्रममा उनी रुस हुँदै युरोपका विभिन्न देशहरु (स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली) पनि जाने बताइएको छ ।

साथै डा. भट्टाईले प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट, अन्तरक्रिया तथ छलफल गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्