Logo

डा.केसीका सर्मथकहरु सामूहिक अनसनमा-फोटो फिचर



काठमाडौं, ६ साउन । डा. गोविन्द केसीका सर्मथकले आइतबार काठमाडौंको वसन्तपुरमा सामूहिक अनसन बसेका छन् । सामूहिक अनसन बिहान १० देखि ५ बजेसम्म बस्नेछन्। सोलिडारिटी फर डा.केसी अभियानले कार्यक्रमको आयोजना गरेको हो ।

अनसनमा सामाजिक अगुवा, राजनीतिक दलका नेता, चिकित्सक, नर्स, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कानून व्यवसायी, विद्यार्थीहरूको सहभागिता रहने बताइएको छ।

तस्बिर-मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्