Logo

सरकारले गोविन्द केसीसँग ९ बुँदे सहमति गर्यो



काठमाडौं, १० साउन । सरकारी वार्ता टोली र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ।  सत्तारुढ दल नेकपा नेता सुवास नेम्वाङले सहमतिको लिखित भाषाका विषयमा मिलाउने काम भइरहेको जानकारी दिए।

यो सहमतिसँगै डा केसीको २७ दिनदेखिको अनसन तोडिने भएको छ।



प्रतिक्रिया दिनुहोस्