Logo

भाजपा महासचिव राममाधव नेपालमा, भोली विशेष गोष्ठी



साउन १४, काठमाण्डौ । भारतीय जनता पार्टीका महासचिव राममाधवको नेतृत्वमा भोली काठमाणडैमा एक दिने गोष्ठी हुँदैछ ।

गोष्ठीका लागि राममाधव आज नेपाल आएका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने गोष्ठीमा नेपाल भारत सम्बन्धबारे छलफल हुने बताइएको छ ।

नेपाल भारत सम्बन्ध थप प्रगाढ बनाउनका लागि गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरिएको छ ।

भाजपाका महासचिव राममाधव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका निकतम नेता मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्