Logo

जोशीको नाम अस्विकृत गर्ने तयारी, प्रमाण जुटाउने जिम्मा योगेशलाई



काठमाडौं, १६ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गर्दा संसदीय सुनुवाइ समितिले ‘कारणहरू’ खुलाउने भएको छ।

सम्बन्धित समाचार :

दिपकराज जोशीको शैक्षिक प्रमाणपत्रविरुद्ध कुनै उजुरी नै छैन,प्रधानमन्त्रीले षडयन्त्र गरे : प्रधान

नेकपाका एक नेताका अनुसार जोशीलाई अस्वीकृत गर्न आवश्यक प्रमाण जुटाउने जिम्मा सांसद योगेश भट्टराईले पाएका छन्।



प्रतिक्रिया दिनुहोस्