Logo

कतार विश्वकपमा नेपाली मुलकी महिला रेफ्री



काठमार्डौँ, १६ साउन । विश्वकपमा नेपालले अहिले सम्म खेल्न पाएको छैन । तर एउटा नेपाली मूलकी महिला भने विश्वकम फुटबलमा रेफ्री बन्ने अवसर पाएकी भएकी छिन्।

सन् २०२२ मा हुने उक्त विश्वकपमा भारतको पूर्वी सिक्किमकी रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने खवर प्राप्त भएको छ ।हाल उनि भारतको राष्ट्रिय स्तरका फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्दै आइरहेकी छिन् ।

उनी विश्वकप फुटबलमा रेफ्रीको भूमिका पाउने पहिलो नेपाली भाषी बन्न गैरहेकि हुन। भारतकै पहिलो महिला रेफ्रीका रुपमा चर्चामा कमायकि रेश्मा नेपालीभाषी भारतीय नागरिक हुन् ।

आगामी ४ वर्षपछि कतारमा अर्को विश्वकप हुंदैछ ।



प्रतिक्रिया दिनुहोस्