Logo

सुनवाइ समितिका ६ सदस्यलाई पीएसओ



काठमाडौं १७ साउन ।  प्रहरी प्रधान कार्यालयले संसदीय सुनुवाइ समितिका ६ सदस्यलाई व्यक्तिगत अंगरक्षक (पीएसओ) खटाएको छ । प्रधान कार्यालयका प्रवक्ता शैलेश थापाका अनुसार केही दिनयता सांसदको सुरक्षा चुनौती बढेको जानकारी आएपछि पीएसओ खटाइएको हो ।

समितिको सदस्यसमेत रहेकी नेकपाकी सांसद निरु पालले मंगलबार साँझ एक अज्ञात व्यक्तिले आफूलाई धम्क्याएको भन्दै सुरक्षाको माग राखी बुधबार समितिमा निवेदन दिएकी थिइन् ।कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्