Logo

कानुनमन्त्रीमा भानुभक्त नियुक्त, साढे ४ बजे सपथ तय



काठमाडौं, १८ साउन। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद भानुभक्त ढकाललाई कानुनमन्त्री नियुक्त गरेका छन् ।  मन्त्री ढकालको सपथ साढे ४ बजे तय भएको छ ।

ढकाल मोरङ ३ बाट निर्वाचित सांसद हुन् । उनले कांग्रेसका सुनिल शर्मालाई पराजित गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot