Logo

दुर्गम जान चिकित्सकको हानथाप



काठमाडौं १९ साउन । स्वास्थ्य मन्त्रालयका अनुसार डाक्टर पढ्ने अधिकांश नेता र सचिवका छोराछोरी छन् । उनीहरूले आपूmअनुकूल पोस्टिङ गर्न दबाब दिँदै आएका छन् । विगतमा सुगममा खटाउन अनुरोध गर्दै आएका नेता तथा माथिल्लो निकायका कर्मचारीले अहिले आपूmअनुकूल चिकित्सकलाई अति दुर्गम नभए दुर्गममा पठाउन मन्त्रालयमा दबाब दिन थालेको मन्त्रालय स्रोतले जनायो ।

जसका कारण कान्तिमा चिकित्सक अभावको स्थित आएको हो । ‘५ जना चिकित्सकले के गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्छन्,’ अस्पतालका निर्देशक राईले भने । नयाँ नीतिअनुसार सुगममा बस्नेलाई विशेषज्ञ चिकित्सक (एमडी) बन्ने बाटो बन्द हुने भएपछि डाक्टरहरू दुर्गम क्षेत्रमा केन्द्रित हुन थालेका हुन् । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्