Logo

राजनीतिक नियुक्तीमा भागबण्डा मिलाउँदै ओली–प्रचण्ड



काठमाडौं, २२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विभिन्न राजनीतिक नियुक्ती गर्ने अन्तिम तयारी थालेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले क–कसलाई नियुक्ती गर्ने हो भनेर केही दिनयता लगातार पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरिरहेका छन् । ओली र प्रचण्डबीच राजनीतिक नियुक्तीमा भागबण्डा गर्ने समेत तयारी भएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot