Logo

भक्तपुर ईनकाउन्टरबारे अनुशन्धान गर्छु : गृहमन्त्री थापा



काठमाडौं, २४ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निशान खड्काको अपहरणमा संलग्न दुई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका छन्।

आज (बहिबार) बसको संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । गृहमन्त्रीले भने,‘बिशेष गरेर यो इन्काउन्टरको बारेमा सरकारको आधिकारीक धाराणा बाहिर आइसकेको छैन, यो बारेका छानविन गरेर स्पस्ट गर्ने छौ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot