Logo

चेल्सीले भित्र्यायो नयाँ गोलकिपर



काठमाडौं, साउन २५ । विश्व कीर्तिमानी मूल्यमा चेल्सीले नयाँ गोलकिपरलाई भित्र्याएको छ । उसले एथ्लेटिको बिल्बाओका किपा एर्रिजाबालागालाई ७१ मिलियन पाउण्ड तिरेर क्लब भित्र्याएको हो ।

अहिलेसमम्म यति ठूलो रकम कुनै पनि पनि गोलकिपरका लागि तिरिएको थिएन। योसँगै किपा विश्वका सबैभन्दा महंगा गोरकिपर बनेका छन् ।

यसअघि लिभरपुलले गएको जुलाईमा रोमाका ब्राजिलियन गोलरक्षक एलिसनलाईलाई ६६.८ मिलियन पाउण्ड तिरेर क्लब भित्र्यायो । चेल्सीले अहिलेका गोलकिपर थिबाउट कोउर्तोइसलाई प्रतिस्थापित गर्ने छन् । -एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot