Logo

रामजि र प्रियंकाको जोडदार नृत्य रहेको तीजगीत-भिडियो सहित



काठमाडौं, २६ साउन । गायक रविन लामिछाने र सरिता बिष्टको स्वरमा आलु र मुला बोलको तीजगीत बजारमा आएको छ । आशिष म्यूजिक प्रांलिले उक्त गीत बजारमा ल्याएको हो ।

गायका लामिछानेकै शब्द भाकामा तयारी पारिएको गीतमा सुर्खेती चेली प्रियंका नेपाली र रामजि खाँडको अभियन रहेको छ । मौसम हिमालीको निर्देशनमा तयार पारिएको उक्त गीतको छायांकन करण चैसिरले गरेका हुन । भिडियो सम्पादन नविन घर्ती मगरले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्