Logo

प्रकाण्डलाई थप ३ दिन थुनामा राख्न अदालतको आदेश (फोटोफिचर)



काठमाडौं, २७ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ ।

चन्दा संकलनको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि अदालतले थप ३ दिनको समय दिएको हो ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्