Logo

ओली सरकारको ५ महिने उपलब्धी सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज (सोमबार ) आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ ।

सरकारको काम कारबाही प्रभावकारी नभएको गुनासो आइरहेका बेला मन्त्रिपरिषद् कार्यालयले भने केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको ७४ पृष्ठ लामो प्रतिवेदन नै बनाएको छ ।

सरकारको ५ महिने उपलब्धी (पूर्णपाठसहित) :



प्रतिक्रिया दिनुहोस्

Screenshot