Logo

शुक्रबारदेखि बिरामी नजाँच्ने चिकित्सक संघको चेतावनी



काठमाडौं, २८ साउन । नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न माग गरेको छ ।

संघले आज पत्रकार सम्मेलन गरेर भदौ १ गते देशभरका चिकित्सकहरुको एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने घोषणा गरेको हो ।
संघका महासचिव डाक्टर लोचन कार्कीले भने,‘यो स्थिति नआओस् भन्ने कामना गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot