Logo

कञ्चनपुर घटनामा सरकारले घृणित र अनैतिक काम गरेको आरोप



काठमाडौं, ८ भदौ । देशभक्त गणतान्त्रिक मोर्चा नेपालले कञ्चनपुर घटनामा सरकारले घृणित र अनैतिक काम गरेको दाबी गर्दै त्यसको निन्दा र भत्र्सना गरेको छ ।

शुक्रबार मोर्चाका अध्यक्ष सिपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै पीडितहरुको संघर्षमा ऐक्यवद्धता समेत जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot