Logo

सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुग्यो, अब बाटो परिवर्तन गरौं : कमल थापा



काँस्की, २२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संविधान लागू भएपछि सिंहदरबारको अधिकार गाउँगाउँ नपुगेर सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुगेको थापाको आरोप छ।

शुक्रबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गण्डकी प्रदेशले गरेको प्रदेश भेला तथा प्रशिक्षणकार्यक्रममा बोल्दै उनले संघीयता असफल भएकाले अब बाटो परिवर्तन गर्नुपर्ने पनि बताएका छन्।



प्रतिक्रिया दिनुहोस्