Logo

अर्थमन्त्री खतिवडाकै अगाडि भवानी राणाले लगाईन् यस्तो आरोप



काठमाडौँ, २६ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले स्थानीय देखि केन्द्र सम्म जनतामाथि कर थोपरिएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडामाथि आरोप लगाईन् ।

आजदेखि काठमाडौंको भृकुटिमण्डपमा सुरु अटो नाडा शोको उद्‌घाटन कार्यक्रममा बोल्दै उनले अर्थमन्त्री खतिडवाकै अगाडि यस्तो आरोप लगाएकी हुन् ।

उनले सरकारले आयातित सवारी साधन भन्दा पनि स्वदेशमै उत्पादन गर्न सक्ने वातावरणको सिर्जना गरिदिनुपर्ने आग्रह पनि गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्