Logo

ओली–प्रचण्डको प्रतिवेदन परिर्माजनसहित पारित



काठमाडौं, १३ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन परिर्माजनसहित पारित भएको छ ।

आज विहान बसेको बैठकले उक्त राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पास गरेको हो । अध्यक्षद्धयको प्रतिवेदनमा वामदेव गौतम, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे लगायतका नेताहरुले अपुरो रहेको टिप्प्णी गरेका थिए ।

अध्यक्ष ओलीले अन्य नेताहरुले राखेको धारणा अनुसार पार्टीले सरकार चलाउने नै प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्