Logo

ऋषि धमलामाथि ‘मिसेस व्यूटी क्वीन नेपाल’ का प्रतिष्पर्धीरुको हमला



काठमाडौं २० पुस । सिजन मिडियाद्धारा आयोजना गरिएको लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०१९ का प्रतियोगीहरुसंगको अन्तरक्रियात्मक कार्यक्रममा पत्रकार ऋषि धमला छोरी एरिकासहित उपस्थित् भएका छन् ।

पत्रकार धमलाले आफ्नो बारेमा र पत्रकारिताको विषयमा आफ्नो अनुभव सुनाएका थिए । धमलाको आफ्नो भनाई सकिने बित्तिकै उक्त कार्यक्रममा सहभागी प्रतियोगीहरुले उनलाई प्रश्न सोधेर निरन्तर हमला गरेका थिए ।

सधैंजसो देशका विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुलाई प्रश्न सोधेर हैरान बनाउने धमलालाई भने विवाहित महिलाहरुले प्रश्न सोधेर आछु आछु नै बनाएको थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot