Logo

वाईडबडी प्रकरणमा सरकार छानबिनको साटो ढाकछोपमा लाग्यो : पौडेल



नवलपरासी, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी खरिदमा प्रकरणमा सरकार ढाकछोपमा लागेको आरोप लगाएका छन् ।

सोमबार नवलपरासीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो प्रकरणमा भएको अनियमितता छानिवन गर्नुको साटो सरकार ढाकछोपमा लागेको आरोप लगाएका हुन ।

पौडेलले भ्रष्टाचार ढाकछोपकै लागि संसदले छानविन गरिरहेका बेला संसदलाई चुनौति दिँदै आयोग गठन गरेर ढाकछोप गर्न लागेको बताए ।



प्रतिक्रिया दिनुहोस्