Logo

पोल्याण्डः मेयरको हत्यापछी देशभरी विरोघ प्रर्दशन



काठमाडौँ,१ माघ । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार भएपछी देशभरी विरोघका कार्यक्रमहरु चलेका छन ।परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला मेयरमाथी हमला भएको थियो ।हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् ।

“उनलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,” गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले एजेन्सीसंगको कुराकानीमा बताएका छन। मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot