Logo

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै अवरुद्ध



काठमाडौं,११ माघ । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सदन अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले पटकपटक आफ्नो सिटमा बस्न अनुरोध गरेपनि कांग्रेस सांसदले विरोध जारी राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्