Logo

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा



काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेटवार्ता गरेका छन् ।

कांग्रेस केन्द्रिय सदस्य रमेश लेखकका अनुसार देउवा र ओलीबीच बालुवाटारमा एक्लाएक्लै भेटवार्ता भएको हो । प्रतिपक्षी कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सभापति देउवा र प्रधानमन्त्री ओलीबीच पहिलो पटक भेट भएको हो।



प्रतिक्रिया दिनुहोस्