Logo

कांग्रेसले आज संसद चल्न दिने



काठमाडौं २० माघ । नेपाली कांग्रेसले आजको संसद चल्न दिने भएको छ । सबै माग पुरा भएकोले आजका संसद चल्ने दिने तयारी छ । १ बजे संसदीय दलको बैठक बोलाइएको छ । आज संघिय संसदका दुईवटै ससदको बैठक आज बस्दै, प्रतिनीधिसभाका प्रश्नउक्तर कार्यक्रम ।।
संघिय संसदका दुईवटै सदको बैठक आज बस्दैछ ।

ब्यवस्थासिपका संसदको ३ र राष्ट्रियसभाको बैठक १ बजे बोलाइएको छ । संसदको बैठकमा विभिन्न विधेयकहरु पेश हुनेछन । संघिय संसदमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नउक्तर कार्यक्रम हुनेछ । प्रधानमन्त्री नभए मन्त्रीसँग हुनेछ । भाग पुरा भइसकेकाले कांगेसले संसद चल्ने दिने तयारी गरेको छ । संसदको बैठक अघि दलको बैठक बोलाइएको छ ।

राष्ट्रियसभामा ५ मन्त्रीले करिब ८ वटा विधेयकमाथि छलफल हुनेछ । बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धि विधेयक, जेष्ठ नागरिक सम्बन्धि संसोधन विधेयक, निवित्तिभरणकोष विधेयक, भूक्तानी विधेयक, विज्ञापन नियमन गर्ने विधेयक लगायतका विधेयक पेश हुनेछन । राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिकोमा पठाइनेछ ।



प्रतिक्रिया दिनुहोस्