Logo

नेविसंघमाथि खनिए गगन थापा, सरकारी गाडी जलाएकोमा निन्दा



काठमाडौं, २० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय भएको टिप्पणी गरेका छन् । नेता थापाले आइतबार ट्वीटरमा लेखेका छन्, ‘‘त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु ।’

 



प्रतिक्रिया दिनुहोस्