Logo

ओली र देउवा दुवै जना असफल, अब पालो प्रचण्डको : आचार्य (भिडियोसहित)



काठमाडौं, ८ फागुन । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैलाई असफलको संज्ञा दिएका छन् ।

मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आचार्यले यस्तो बताएका हुन् । उनले नेकपाभित्र अब अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाबी हुने र ओलीपछि प्रधानमन्त्री बन्ने पनि दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्