Logo

सरकारले भन्यो : सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउँदैनौं, तर मर्यादामा बस्नुपर्छ



काठमाडौं, ९ फागुन । सरकारले फेकबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले यस्तो स्पष्ट पारेका हुन् ।

उनले सामाजिक सञ्जालका प्रयोगकर्ताहरु पनि मर्यादामा बस्नुपर्ने बताए  उनले भने,‘सरकारले अभिव्यक्तिको स्वतन्त्रतालाई नै बन्देज लगाउन खोज्यो भनेर बुझ्नु भयानक गल्ती हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्