Logo

सुखी नेपाली अभियान साकार पार्न सामाजिक जागरण आवश्यक : गृहमन्त्री थापा



काठमाडौं, १८ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन् ।

आज चौथो नेपाल लायन्स महोत्सव (फेस्टिबल) भक्तपुरको उद्घाटन गर्दै उनले राजनीतिक परिवर्तनपछि समृृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताए ।

महोत्सवमा भक्तपुरको पहिचान बोकेका कला, संस्कृति, परम्परागत नृत्य तथा पहिरन प्रस्तुत गरिएको छ भने काठमाडौं रङ्गशालाबाट सडक सुरक्षाको नारासहित कार र्यालीको समेत आयोजना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्