Logo

निरुताले भनिन् : अबको समय रोमान्समा खर्चिन्छु (भिडियो सहित)



काठमाडौं, १८ फागुन । चर्चित अभिनेत्री निरुता सिंहले आफूले अब रोमान्स गर्ने घोषणा गरेकी छिन् । शनिबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिक सिंहले यस्तो सनसनीपूर्ण खुलासा गरेकी हुन् ।

१५ वर्षको फिल्मी करिअरमा आफूले कहिल्यै रोमान्स गर्ने समय नपाएको बताउँदै अभिनेत्री सिंहले अबको समय प्रेम र रोमान्समा खर्चिने पनि घोषणा गरेकी छिन् ।

हेर्नुहोस पत्रकार धमला र अभिनेत्री सिंहबीचको रोचक कुराकानी :



प्रतिक्रिया दिनुहोस्