Logo

अब हृदयेन्द्र राजा र प्रचण्ड प्रधानमन्त्री बन्ने (भिडियोसहित)



काठमाडौं, १ बैशाख । ज्योतिषहरुले २०७६ सालभित्र पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह राजा बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् । उनीहरुले ०७६ सालभित्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नेपनि दाबी गरेका छन् ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरुले यस्तो दाबी गरेका हुन् । ज्योतिषहरु ओझराज उपाध्याय लोहनी र डा. रुद्रनाथ अधिकारी दुवैले २०७६ साल चूनौति र अवसर मिश्रित वर्ष हुने स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्