Logo

बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु



काठमाडौं, ८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। पार्टीका सबै तहका एकता टुँगो लगाउनेगरि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सचिवालयका सबै सदस्यहरु उपस्थित् छन् ।



प्रतिक्रिया दिनुहोस्