Logo

जनता उत्साहित छन् निराश छैनन् : नेम्बाङ



काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले जनता निराश नभई उत्साहित भएको दाबी गरेका छन् ।

संसदको बजेट अधिवेशनको पहिलो दिन सदनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘यो देशमा अधिकारका लागि आन्दोलन गर्नुपर्दैन । यो विन्दुमा हामी उभिएका छन् । यस्तो अवस्थामा जनता निराश छन् भन्नु कति उपयुक्त हुन्छ ?। जनता निराश होइन, उत्साहित छन्, खुसी छन् ।’



प्रतिक्रिया दिनुहोस्