Logo

कांग्रेस र कम्युनिष्ट नेताहरुले खोले विष्णु पौडेलको पोल, काण्डै काण्डको यस्तो पर्दाफास



काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद कृष्णभक्त पोखरेल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता देवेन्द्रराज खरेलले विष्णु पौडेलको बारेमा नयाँ खुलासा गरेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनीहरुले बालुवाटार जग्गा प्रकरणबारे नयाँ खुलासा गरेका हुन् ।

नेकपा सांसद पोखरेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको पहिलो वर्ष समृद्धिको आधार वर्षको रुपमा रहेको स्पष्ट पारे । उनले भने,‘यो वर्ष कानून निर्माणको काम थियो, ती सबै काम सम्पन्न भएका छन् । संविधानअनुरुप बनाउनुपर्ने कामहरु सम्पन्न भएका छन् ।’



प्रतिक्रिया दिनुहोस्