Logo

ओलीले गणतन्त्रको अपमान गरेको झाँक्रीको आरोप (भिडियोसहित)



काठमाडौं, २२ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रभावशाली नेतृ एवम सांसद रामकुमारी झाँक्रीले आफ्नै पार्टी नेतृत्वको सरकारले ल्याएको यो वर्षको नीति तथा कार्यक्रमको विषयलाई लिएर गम्भिर आपत्ति जनाएकी छिन् ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको अपमान गरेको आरोप लगाईन् ।



प्रतिक्रिया दिनुहोस्