Logo

बाबुराम–उपेन्द्रको एकता घोषणामा दमननाथ ढुंगाना पनि देखिए



काठमाडौं, २३ बैशाख । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, पार्टी र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमको एकता कार्यक्रममा काँग्रेस नेता दमननाथ ढुंगाना पनि उपस्थित छन्। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको एकता सभामा ढुंगानापनि उपस्थिति भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot