Logo

बालुवाटारमा नेकपाका शीर्ष नेताहरु भेला, सांगठनिक एकता टुँगो लाग्ने



काठमाडौं, २५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पार्टीको सांगठनिक एकता टुँगो लगाउनेगरि छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपालसँग आज विहानै एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

त्यसपछि, सचिवालय सदस्यहरुसँग छलफल प्रारम्भ गरेका छन् । स्रोतकाअनुसार भोलि भियतनाम र कम्बोडिया उड्नुअघि नै एकताको बारेमा ठोस निश्कर्षमा पुग्ने प्रधानमन्त्रीको चाहना छ ।



प्रतिक्रिया दिनुहोस्