Logo

नेकपाको सांगठानिक एकता जेठ ३ गते टुँग्गिने



काठमाडौं, २७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सांगठानिक एकता आगामी जेठ ३ गते टुँगो लाग्ने भएको छ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूनिकटका नेताहरुसँग यस्तो जानकारी गराएका हुन् ।

पछिल्लो समय पार्टीको सम्पूर्ण एकता टुँगो लगाउनेगरि शीर्ष नेताहरुबीच गम्भिर छलफल भैरहेको छ । प्रचण्डले त शीर्ष नेताहरुबीच एक एक गरि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै पूनः एकता केन्द्रित गरेर छलफल हुने भएको प्रचण्डको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot