Logo

नागरिकताबारे रावलको कडा टिप्पणी (भिडियोसहित)



काठमाडौं, १ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावल नागरिकता विद्येयकबारे बोल्दै विदेशीहरुलाई सजिलै नागरिकता दिने कुरा स्विकार्य नहुने चेतावनी दिएका छन् । रावलले राष्ट्रियता र देशभक्तिका बारेमा पनि आफ्नो धारणा राखेका थिए ।

बुधबार अलिख (छैठौं) केन्द्रिय कार्यालयले ५४ औं विद्यार्थी दिवसको सन्दर्भमा आयोजना गरेको राष्ट्रियतामाथिको संकट र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले यस्तो कडा टिप्पणी गरेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot